दफा १०९
अनुचित व्यवहार गर्न नहुने
कसैले पनि यात्री, चालक, परिचालक तथा सुरक्षाकर्मीसँग अनुचित व्यवहार गर्नु हुँदैन ।